१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको हात्तिगौडामा एक युवक मृत अवस्थामा फेला



 

८ साउन । काठमाडौंको हात्तिगौडामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका ७ हात्तिगौडा डेरा गरी बस्ने धादिङ खनायोबास गाउँपालिका ६ घर भएका ३२ वर्षीय रामकृष्ण रिजाल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  २ : १४ बजे