२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाँगुनारायण फेदीमा ११ वर्षीया बालिकाले गरिन् आत्महत्या



९ साउन । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा ११ वर्षीया बालिकाले आत्महत्या गरेकी छन्।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर भई हाल डेरा गरी बस्ने अभिषेक थामीको छोरी वर्ष ११ की आशिका थामीले काठको निरालमा तन्नाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ।
रामकुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठाको झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।
घटनास्थलमा शव जाच मुचुल्काको लागी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन के.सीको कमाण्डमा ७ जनाको टोली परिचालन भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।