१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


त्रिपुरेश्वरको कालमोचन घाटमा मृत अवस्थामा भेटिए राजेश बाबा



१५ साउन । काठमाडौंको कालमोटन घाटनजिकैको कालमोचनघाटमा एक बृद्ध मृत अवस्तामा भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ स्थित त्रिपुरेश्वर काल मोचन घाट नजिक रहेको प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय राजेश बाबा नामले बोलाउने व्यक्ति आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १२ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।