२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नरदेवीमा लागेको आगलागी नियन्त्रण



२८ साउन । काठमाडौँको नरदेवीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । आइतबार काठमाडौं महानगरपालिका, वडा नम्बर १८, नरदेवीस्थित घरमा लागेको आगलागी नियन्त्रणमा आएको हो ।

सर्ट सर्किट भई भएको आगलागी अन्य निकायहरु तथा स्थानीयको सहयोगमा नेपाली सेनाको फायर फाइटिङ टोलीले नियन्त्रणमा लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।