१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बौद्धमा बसले ठक्कर दिंदा साइकलयात्री युवकको मृत्यु



३१ साउन । काठमाडौंको बौद्धमा एक बसले ठक्कर दिंदा साइकलयात्री युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका ६ बौद्ध भाटभाटेनी नजिक बा.५ ख ६३९४ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ घर भएका २३ वर्षीय भिमराज तामाङको मंगलबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएका जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : २३ बजे