६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बाङ्गेमुढामा एक महिला मृत अवस्थामा फेला



२५ भदौं । काठमाडौंको बाङ्गेमुढामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २५ बाङ्गेमुढामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।