९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन



२६ भदौ । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। उनी केही समयदेखि निमोनियाबाट ग्रसित थिए।
पारिवारिक स्रोतका अनुसार बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको हो।
कथाकार पराजुलीका आधा दर्जन किताब प्रकाशित भएका छन्। उनको आजै आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।