२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुनापतिमा बस दुर्घटना, तीन जना गम्भीर घाइते



२७ भदौ । सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।

रामेछापकै दोरम्बा शसैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई उपचारको लागि काठमाडौं पठाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले जानकारी दिए।

बा३ख ५९६० नं को सो बस सडक किनारमा पल्टिएको छ। बसमा २५ बढी यात्री सवार थिए। गम्भीर बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य ६ जनालाई गाउँपालिकाको गाडीमा पठाउने तयारी भइरहेको बलले जानकारी दिए।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।