९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेविसंघले निकाल्यो मसाल जुलुस



२७ भदौ । नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवमाथि भएको खुकुरी प्रहारको विरोधमा मसल जुलुस निकालेको छ।

बुधबार नेविसंघले त्रिचन्द्र क्याम्पसमा मसाल जुलुससहित बिरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले पूर्वमन्त्रीसमेत भएको व्यक्ति देशमा सुरक्षित छैन भने आम नागरिकलाई कसरी सुरक्षित हुन्छ भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे। गृहमन्त्रीले जनताको सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताए।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ३ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।