२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा नवजात शिशु मृत भेटियो



१७ असोज । भक्तपुरमा नवजात शिशुको शव फेला परेको छ। भक्तपुर नगरपालिका-१ सिर्जनानगर यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोला किनारमा २/३ दिनको जस्तो देखिने शिशुको शव भेटिएको हो।
प्रहरीका अनुसार शिशुको सालनालसहितको शव फेला परेको हो। घोप्टो परेको अवस्थामा शिशु मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।