६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बुगमतीको न पोखरीमा डुबेर बृद्धको मृत्यु



२६ असोज । ललितपुरको बुङ्गमतीकोे न पोखरीमा डुबेर एक बृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २२ बुगमती बस्ने ७५ वर्षीय धुर्व राज तुलाधारको न पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।