११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


किर्तिपुरको तीन तले घरबाट लडेर बृद्धकोे मृत्यु



काठमाडौं
२७ असोज । कीर्तिपुरको एक घरको तीनतलाबाट लडेर एक बृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार किर्तिपुर नगरपालिका ८ पांगा हल नजिक बस्ने ७० वर्षीय श्याम बाबु महर्जनको आफ्नै घरको तीन तलबाट लडेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको झ्याल सफा गर्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको सोही ठाउँ देवढोकास्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : २५ बजे