११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा भुकम्पको धक्का



काठमाडौं
५ कात्तिक । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बडादशैंको महाअष्टमी पर्व मनाइरहेको उपत्यकाबासीलाई भुकम्पको धक्काले तर्साएको छ ।

विहान ७ बजेर ४० मिनेटमा भुकम्पको धक्का महसुस भएको हो । भुकम्प काठमाडौंउपत्यकाको ललितपुर, भक्तपुरसँगै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि हल्लाएको छ ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  २ : ११ बजे