२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जाजरकोट भूकम्पः मृत्यु हुनेको सख्या १२९ पुग्यो ,घाईते १४० जना(अपडेट)



काठमाडौं, १८ कात्तिक । जाजरकोटको लामिडाडामा गएराती ११ :४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी विहान ८ १५ बजेसम्म भूकम्पमा परि घाईते हुनेमा जाजरकोटका ५५ जना तथा रुकुम पश्चिमका ८५ गरी कुल १४० जना रहेका छन।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।