२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भाइटीकाको दिन काठमाडौंमा प्रहरीको नि:शुल्क बस सेवा



२४ कात्तिक । नेपाल प्रहरीले तिहारको भाइटीकाको दिन उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

सर्वसाधारणको सुविधा तथा सहज आवात जावतका लागि प्रहरी प्रधान कार्यालय सवारी महाशाखा नक्सालबाट विभिन्न रुटमा बिहान ०८ः३० बजे र दिउँसो ४ बजे गरी दुई शिफ्टमा नेपाल प्रहरीको नि:शुल्क बस सेवा सञ्चालन हुने प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।