२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्खिपोटबाट जुवातास खेलिरहेको अवस्थामा ७ महिलासहित ३ पुरुष पक्राउ



२७ कात्तिक । ललितपुर महानगरपालिका–१४ नक्खिपोट युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ महिला र ३ पुरुषलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट १ लाख ३ हजार ४२० पनि बरामद गरिएको छ ।

 

 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।