११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नयाँपाटीमा एक जना मृत अवस्थामा फेला



काठमाडौं
१ मंसिर । काठमाडौंको नयाँपाटीमा एक जना मृत अवस्थामा फेला परेको छन् ।
प्र्रहरीका अनुसार काठमाडौं गोकर्णेश्वर नगरपालिका २ नयाँपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक हैबुङ. घर भएका ४६ वर्षीय चित्र बहादुर तामाङ आफ्नो कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ४६ बजे