११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान



७ मंसिर । बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ ।
बिहीबार बल्खुमा कालिमाटीबाट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुंगा हानाहान भएको हो ।
दुई समूहबीचको झडपमा ढुंगामुढा हुँदा बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ । हाल प्रहरीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ६ : ५४ बजे