२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुनी बालेर चन्द्रविनायक जात्रा सुरू



१२ मंसिर । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चन्द्रविनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन गरेका छन् । जात्राको पहिलो दिन सोमबार राति बालेनले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिएका थिए ।

वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतका अनुसार जात्राको पहिलो दिन गुठीयार पूर्ण संगतको घरबाट भैरवको र सानुकाजी शाक्यको घरबाट गणेशको मूर्ति गणेशस्थान परिसरमा ल्याएपछि गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइएको छ । धुनीको लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।