२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विमानस्थलबाट बरामद १४ किलो विशुद्ध सुन भएको पुष्टि



२२ मंसिर। त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो विशुद्ध सुन रहेको पुष्टि भएको छ।

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन परीक्षण गर्दा विशुद्ध सुन रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद गरिएको थियो।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।