१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नक्साल भाटभटेनी अपार्टमेन्टमा एक पुरुष मृत अवस्थामा फेला



काठमाडौं
२३ मंसिर । काठमाडौंको नक्सालस्थित भाटभटेनीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा काठमाडौं बासँबारी बस्ने ४९ वर्षीय सौनक बिक्रम शाह शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  २ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।