५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


झम्सीखेलमा चल्यो गोली



२६ मंसिर । ललितपुर झम्सीखेलमा गोली चलेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
प्रहरीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।