काठमाडौं
८ पुस । काठमाडौंको पेप्सीकोला खहरेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगपालिका ३२ पेप्सीकोला खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
८ पुस २०८०, आइतबार
82
Shares
प्रतिक्रिया