४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बुढानिलकण्ठमा विद्युतीय कार विद्युत् सर्ट भएर आगलागी



९ मंसिर । काठमाडौंको बुढानिलकण्ठमा विद्युतीय कार विद्युत् सर्ट भएर आगलागी भएको छ ।
प्रहरीका अनसार बुढानिलकण्ठ नगरपालिका ३ देउवा चोकस्थित खाली जग्गामा पार्किङ गरी चार्जमा राखेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको ईलेक्ट्रिक कारमा विद्युत सर्ट भई गएराति आगलागी भएको थियो ।
आगलागीपछि कार पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।