११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको चाल्नाखेलमा एक बृद्ध मृत फेला



१२ पुस । काठमाडौंको चाल्नाखेलमा एक बृद्ध मृत फेला परेका छन् ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका १ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ०९ बजे