१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


संर्घषमै बित्छ राजधानीका महिलाहरुको दिन (तस्विरहरु)




काठमाडौँ
१४ पुस । म महिला, आधा आकाश हुँ । आधा संसार पनि हुँ । सङ्घर्षको प्रतीक हुँ ।


राजधानीकै काठ क्षेत्रमा घाँस दाउरा र मेलापात गर्ने प्रचलन कायमै छ । सम्भव भएसम्म सङ्घर्ष गर्ने यस क्षेत्रको विशेषता नै हो ।


सहरकै छेउमा रहेर पनि आधुनिकताभन्दा पर रहनु नै यस क्षेत्रको विशेषता हो । प्रस्तुत छ यसै काठ क्षेत्रको प्रतिनिधित्व गर्ने केही तस्बिरहरुः

 

   

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : १४ बजे