काठमाडौँ
१४ पुस । म महिला, आधा आकाश हुँ । आधा संसार पनि हुँ । सङ्घर्षको प्रतीक हुँ ।
राजधानीकै काठ क्षेत्रमा घाँस दाउरा र मेलापात गर्ने प्रचलन कायमै छ । सम्भव भएसम्म सङ्घर्ष गर्ने यस क्षेत्रको विशेषता नै हो ।
सहरकै छेउमा रहेर पनि आधुनिकताभन्दा पर रहनु नै यस क्षेत्रको विशेषता हो । प्रस्तुत छ यसै काठ क्षेत्रको प्रतिनिधित्व गर्ने केही तस्बिरहरुः
प्रतिक्रिया