११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपतिमा भिषण आगलागी : एक दर्जन पुजा पसलहरु जलेर नष्ट



काठमाडौं
१९ पुस । पशुपतिमा भिषण आगलागीपछि एक दर्जन पुजा पसलहरु जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित पुजाको सामग्री र फुल बेच्ने पसलमा बुधबार राति आगलागी हुँदा ११ वटा पसल जलेर नष्ट भएका हुन् । रातको समयमा आगलागी हुँदा पुजाको सामग्री र फुलहरू जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले पुष्टि गरेको छ ।
आगलागी नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मी र स्थानीय बासिन्दा खटिएका दिए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : ५१ बजे