२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायक प्रमोद खरेल र रोजिना बस्नेतको ‘तिम्रो साथ बिना’ बोल रहेको गीत सार्वजनिक



२४ पुस । चर्चित गायक प्रमोद खरेल र रोजिना बस्नेतको तिम्रो साथ बिना बोल रहेको गीत सार्वजनिक भएको छ ।
द भोइस अफ नेपालको टप ११ बाट बाहिरिए पनि प्रमोद खरेलले लोकप्रिय संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा अवसर प्रदान गरेका हुन ।
यस गीतलाई छोटो समयमा पनि दर्शकहरुले अत्याधिक हेरेर युट्युबको ट्रेन्डिङ्ग मा परेको छ । अभिनास पासवानको एरेन्ज नरेश बिबिसिको मिक्स मास्टरिङ्ग रहेको गीतलाई रोशन बिश्वकर्माले कोरियोग्राफी गरेका हुन ।
यस गीतमा बुद्द थापाको छायान्कन रहेको छ भने अर्जुन तिवारीले निर्देसन गरेका छन । दिपा सिटौलाको निर्माण रहेको गीतलाई प्रमोद खरेल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ४० बजे