२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘इन्डियन आइडल’की प्रतिश्पर्धी मेनुकाको नेपाली गीत ‘बादलु माथि’ सार्वजनिक



२५ पुस । पछिल्लो समय भारतीय टेलिभिजन रियालिटी शा ‘इन्डियन आइडल’मा सहभागी भएर ११ औं स्थानमा आएकी नेपाली गायिका मेनुका पौडेलको नेपाली गीत ‘बादलु माथि’ सार्वजनिक गरिएको छ ।
गायक, सङ्गीतकार तथा गीतकार राजनराज सिवाकोटी र गायिका मेनुका पौडेलको स्वर रहेको यस गीत मेनुकाको मनोबल बढाएर ‘इन्डियन आइडल’को यात्रा सहज बनाउन सार्नजनिक गरिएको संगीतकार राजनराजले बताए ।
पछिल्लो ‘इन्डियन आइडल’मा प्रस्तुती दिने क्रममा मेनुकाले गीत विर्सेपछि स्टेजमा केही असहज भएको थियो ।

रेबेल क्रियशनले बजारमा ल्याएको यस गीतमा राजनकै शब्द र सङ्गीत छ भने भिडियोमा नकुल खड्काको सम्पादन छ ।

हेर्नुस् भिडियोः

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : १६ बजे