२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रुसी सेनामा कार्यरत थप एक नेपाली युवाको मृत्यु



२६ पुस । रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नं. ४ काठेवरका सोनु सुनार रहेका छन् । नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले रुस–युक्रेन युद्धमा सुनारको मृत्यु भएको भन्दै समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्युु भएको खबरले मर्माहत भएको छु,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।