२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिबाट आर्थिक कार्यविधि अध्यादेश जारी



४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ जारी गरेका छन् ।सरकारको सिफारिसमा राष्ट्रपछि पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अध्यादेश जारी भएसँगै नेपालमा बजेट निर्माणको कार्यतालिकामा हेरफेर भएको छ । अब फागुनमै बजेको प्राथमिकता संसदमा पेश गर्ने, नीति तथा कार्यक्रम र बजेटमा छलफल गरेर आएका सुझावलाई समेत समेट्ने बाटो समेत खुलेको हो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  २ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।