२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘ए गौरी’को भिडियोमा अञ्जली र बिमलको दमदार अभिनय



काठमाडौंँ
६ माघ । चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्यालको दमदार अभिनय भिडियो सार्वजनिक भएकोे छ ।
काठमाडौंँ चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरी’ सार्वजनिक भएको हो । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको संगित रहेको छ ।
उक्त गित मा बिनोद बाजुरालीको संगित संयोज रहेको छ भने उक्त गित संगम लामिछाने युट्युुब च्यानलबाट सार्बजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गित नवराज उप्रेतिले खिचेका हुन् ।
बहुचर्चित काठे गित हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन ।
काठ क्षेत्र मात्र नभएर पश्चिमी गितसम्म गाउन खप्पिस गायिका लामिछानेले यसपाली भने पश्चिमी गीत लिएर बजारमा आएकी हुन् । बहुचर्चित गित बस बस पियारीका संकलक तथा गायक बद्री सापकोटासंगको सहकार्यमा झ्याउरे गित ए गौरि गायिका संगम लामिछानेले सार्वजनिक गरेकी हुन ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  २ : २६ बजे