२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हेटौंडा पुलती बजारमा बस दुर्घटना, १० जना घाइते



१० माघ । धरान चतरा सडक खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका ६ स्थित पुतली बजारमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ३ ख ५३०३ नम्बरको को बसले टेलरलाई साइड दिने क्रममा अचानक सडक किनारामा पल्टँदा बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकाहरू मध्ये ७ जनाको हेटौँडा अस्पतालमा र तीन जनको सन्चो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।