२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेयर बालेन सफा बनाउदै खुलामञ्च (तस्विरहरु)



ललितखबर
१२ माघ । कहिल बसपार्क त कहिले टहरा बनाएर आफू अनुकूल प्रयोग भइरहेको राजधानीको खुलामञ्च महानगरमा मेयर बालेन शाह आएपछि खुला बन्यो । लामो समय फोहोर र झारपातले ढाकेको यस ठाँउलाई काठमाडौं महानगरले सरसफाई गर्न सुरु गरेको छ ।


राजधानीबासीका लागि अण्डरग्राउण्ड पार्किङ बनाएर माथि खुला राख्ने महानगरका मेयर बालेनको योजना राजनीतिक दलको विरोधपछि रोकियो । पछिल्लो समय खेल मैदान संगै सभा समारोहका लागि प्रयोग गर्ने उनको योजनाको पनि विरोध भइरहेको छ । यहाँ सफा गरेर राख्ने योजनाका साथ पछिल्लो समय धमाधम काम भइरहेको छ ।
लेन्स : ललितखबर

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : ५३ बजे