६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बबिना भटराईको ‘पिरतीको गीत’ सार्वजनिक



१३ माघ । गायिका बबिना भट्टराईले ‘पिरतिको गीत’ नया गीत सार्वजनिक गरेकी छिन् ।
पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी गायिका बबिना एक दशकभन्दा लामो समयदेखि साँगेतिक बजारमा सक्रिय हुन् ।
यस गीतमा गीतकार हरिराम पौडेलले शब्द कोरेका छन् भने स्वर र संगीत गायिका बबिनाले भरेकी छिन् ।
यस गीत बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत हेर्न सकिन्छ । उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।
म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड छिन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : ४० बजे