१८ माघ । जिल्ला अदालत काठमाडौंले सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बिहीबार व्यवसायी चौधरीसहितलाई पक्राउ गरेको छ । चौधरीलाई प्रहरीले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा उनलाई पक्राउ गरिएको हो ।
१८ माघ २०८०, बिहिबार
54
Shares








प्रतिक्रिया