२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बनेपामा बस दुर्घटना



१८ माघ । काभ्रे बनेपा न.पा. १४ भैंसेपाटी स्थित पनौतिबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ६६६९ नं.को बसले विपरित दिशाबाट आइरहेको बा प्र–०१–००६ ख २९९७ न.को मयुर बसलाई ठक्कर दिएको छ ।
दुर्घटनामा घाइते यात्रुहरुलाई उपचारको लागि सिरमेमोरीयल अस्पताल पठाएइएको छ । बस र बस चालक ई.प्र.का. बनेपाले नियन्त्रणमा लिएको छ।
घाइतेहरु
बा प्र–०१–००६ ख २९९७ न. बसमा सवार घाईते – जिल्ला काभ्रे पाँचखाल न.पा.६ बस्ने बर्ष २४ की नबिना दनुवार बाँया हातमा चोट सामान्य ।
बा.२ ख ६६६९ न.को बसमा सवार – जिल्ला काभ्रे नमोबुद्ध न.पा. ३ बस्ने बर्ष ३६ की वाङ्जु लामा खुट्टा दुखेको बाहिरी चोट नभएको सामान्य ।ऐ.१९ः५५ बजे डिस्चार्ज भएको ।
निजकी छोरी वर्ष ११ की फुर्सङ लामा टाउको दुखेको बाहिरी चोट नभएको सामान्य । ऐ.१९ः५५ बजे डिस्चार्ज भएको ।
निजको छोरा वर्ष ९ को समर्पण लामा दाहिने कम्बरमा सामान्य चोट सामान्य । ऐ.१९ः५५ बजे डिस्चार्ज भएको ।
जिल्ला काभ्रे नमोबुद्ध न.पा.५ बस्ने अ. बर्ष २० की करुणा भुजेल खुट्टामा चोट सामान्य ।(धुलिखेल अस्पतालमा उपचार हुँदै

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।