२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिभुवन विमानस्थलका डिआइजी चन्दको प्रदेश समन्वय विभागमा सरूवा



२६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा भएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डिआइजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन्। उनको काज सरूवा भएको हो।

गृह मन्त्रालयले चन्दको काज सरूवा गरेको हो। हाल उनी सरूवा भएको प्रदेश समन्वय विभागमा एआइजी सुदीप गिरी प्रमुख छन्।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।