१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं सुन्धारामा एक पुरुष मृत फेला



६ फागुन । काठमाडौं सुन्धारामा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौको महानगरपालिका २२ सुन्धारा शंकटा डेरा गरी बस्ने भएका ५४ वर्षीय जय सागर कक्षपति मृत फेला परेका हुन् ।
काठमाडौं नगरको १८ नम्बर वडा नरदेवी घर उनी आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ०० बजे