१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायिका बबिनाको नयाँ गीत ’गुनासो’ सार्वजनिक



काठमाडौं
१९ फागुन । गायिका बबिना भट्टराईले नयाँ गीत ‘गुनासो’ गरेकी छिन् । सरला श्रेष्ठको शव्दमा बबिनाले संगीत भरेकी छिन् भने उनी आफैले मोडलिङ समेत गरेकी छिन् ।
साहस शाक्यको संगीत संयोजन रहेको यस गीतलाaई नकुल कार्कीले रेकर्ड गरेका छन् । गीतमा प्रकाश खरेलले मिक्सिङ रहेको छ । गीत भिडियो झिल्को क्रियसनले तयार पारेको हो ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : ०२ बजे