१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



काठमाडौँ
३ चैत । काठमाडौँको गोकर्णेश्रर नगरपालिका ५ नयाँबस्ती क्लब नजिक सडकमा आज भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

काठमाडौं प्रहरीका अनुसार सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटार बस्ने ३० वर्षीय गोपाल बशसुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ३ : ०९ बजे