३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट अनलाइनबाट क्यासिनो गेम खेलाउने ४ जना पक्राउ



काठमाडौं । अनलाइनबाट क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौँबाट ४ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपालकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनडाँडाकी २३ वर्षीय पूर्णिमा राई र नुवाकोटको शिवपुरका २८ वर्षीय तेम्बा लामा रहेका छन्।

उनीहरूको साथबाट अनलाई गेम खेलाउन प्रयोग भएको ल्यापटप समेत बरामद गरिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।