१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मनहरामा अपरिचित पुरुष मृत फेला



८ चैत्र । काठमाडौंको मनहरामा अपरिचित पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ६ : १५ बजे