१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा दुई जना मृत फेला



१८ चैत्र । राजधानी काठमाडौंमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ प्रयागमार्ग चोक नजिक गल्लीको बाटोमा सोही ठाउँ बस्ने उदयपुर गाईघाट रातोपानी घर भएका २६ वर्षीय बिक्रम राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका–३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ५७ बजे