१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोटेश्वरका व्यापारी श्रेष्ठको हत्या आरोप लागेका माओवादी नेता खाम ठमेलबाट पक्राउ



२० चैत । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन माओवादीका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि लागेको छ । उनी विगत १५ वर्षदेखि फरार थिए ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।