काठमाडौं । काठमाडौं पुरानो बानेश्वर सडकखण्ड बन्द भएको छ । उक्त सडकमा कालोपत्रे गर्न लागेकाले बन्द भएको हो । पूरानो बानेश्वर चोकदेखि फ्रन्ट लाइन हस्पिटलसम्म बाटो कालोपत्रे गर्न लागिएको छ । कालोपत्रे गरिसकेपछि सडक सुचारू हुनेछ ।
२० चैत्र २०८०, मंगलबार
24
Shares
प्रतिक्रिया