१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको इनाटोलको एक पुरुष मृत फेला



काठमाडौं
२८ चैत । काठमाडौंको इनाटोलको एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं काठमाडौं महानगरपालिका १९ इनाटोल बस्ने ४३ वर्षीय विनोद नेपाली भन्ने (विनोद च्यामे) आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : ११ बजे