२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा मध्यरातिमा बिस्फोटक पदार्थसहित गएका समूहले काटिदिए बहुमूल्य बुद्धचित्तको रुख



३० चैत । काभ्रे रोसीमा एक समूहले बुद्धचित्तको रुख काटेको छ। बिस्फोटक पदार्थसहित गएका १५/२० जनाको समूहले रोसी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको एउटा बहुमूल्य बुद्धचित्तको रुख काटेको हो। फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ।
राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रुपख काटेका घरमुली तामाङले बताएकी छन्।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ५ : ३५ बजे