१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौको बल्खुमा बस र मोटरसाइकलको ठक्करपछि चालकको मृत्यु



३० चैत्र । काठमाडौको बल्खुमा बस र मोटरसाइकलको ठक्करपछि चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसमा बा.९६ प ६०१३ नम्बरको मोटरदाइकल ठक्कर खाई बिहीबार बिहान दुर्घटना भएको थियो । दुर्घटनापछि मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हथियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको बताउको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ४ : ५८ बजे